२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक आन्दोलनले बानेश्वरको दुवो माडिएपछि बालेनको व्यङ्ग्य– ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ’



तस्बिर: मेयर बालेन शाहको फेसबुकबाट
अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले शिक्षक आन्दोलनको क्रममा बानेश्वरको दुवो र बाटेविरुवा माडिएपछि व्याङगात्मक शैलीमा कविता लेखेका छन् ।

बालबालिकालाई बोटविरुवाको संरक्षण गर्नु पर्छ भनेर सिकाउनु पर्ने गुरुहरुले नै बोटविरुवामा क्षति गरेपछि बालेनले महाकवि लक्ष्मीप्रसाद देबकोटाको कविता लेख्दै व्यङ्ग्य गरेका हुन् ।

बानेश्वरको दुवो माडिएको फोटो शेयर गर्दै बालेनले लेखेका छन्, ‘नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ । नच्यात्नु फुल नानी हो, दया र धर्म भाग्दछ ।’

देशभरीबाट राजधानि केन्द्रत रहेर प्रदर्शन गरिरहेका शिक्षकहरुले माइतीघर बानेश्वर सडक छेउका रूख–बिरुवा हाँगा भाँचेका छन् । साथै उनीहरुले जथाभावी उभिँदा र बस्दा दूबोहरु लछारपछार भएका छन् ।

https://www.facebook.com/balenOfficial/posts/874891397336450?ref=embed_post