२० श्रावण २०८३, बुधबार
,
Latest
‘फुटबल जोगाउन इन्फान्टिनो बाहिरिनुपर्छ’: फिगो काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ अनिवार्य अवकाशमा झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु रातभरको रुसी हवाई हमलाले किएभ क्षेत्र प्रभावित, १७ जनाको मृत्यु भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने सचेतना अभियान तीव्र बनाउन मुख्यमन्त्री आचार्यको निर्देशन भन्सार छलीका पानजन्य सामग्री बरामद बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु बैंकिंग कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, आगामी वर्ष परिणाममुखी कार्यसम्पादनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा एक जना किसानले खरबुजा खेतीबाट कमाए ५५ हजार अमेरिकी डलर



अ+ अ-

एजेन्सी । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको यिउ काउन्टीको नाओमाहु शहरमा २६ सय ६७ हेक्टरमा लगाइएको खरबुजा बिक्री गर्न शुरु गरिएको छ ।

यो शहर चीनमा खरबुजा फलाउने सबैभन्दा ठूलो शहर हो । सो क्षेत्रमा सन् २००१ बाट खरबुजा रोप्न शुरु गरिएको थियो । हालका वर्षहरुमा भने आधुनिक प्रणाली अपनाएर उत्पादन दोब्बर बनाइएको छ । यो वर्ष नओमाहु टाउनमा खरबुजा उत्पादन एक लाख टन पुग्ने अनुमान गरिएको छ ।

उहाँले यस वर्ष खरबुजा ढिलो पाक्ने अनुमान गरिएको र ६.६७ हेक्टर भन्दा बढी क्षेत्रमा रोपेको बताउनु भयो । हालसम्म सबै बिक्रीका लागि लिलामी भइसकेको र यस वर्ष आफ्नो आम्दानी ५५ हजार अमेरिकी डलर पुग्ने अपेक्षा गरेको बताउनु भयो ।