४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली क्रिकेट टिमलाई हौसला दिन रवि लामिछाने श्रीलंका जाँदै



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति आइतबार श्रीलंका जाँदै हुनुहुन्छ ।

एसिया क्रिकेट कप २०२३ मा सहभागी नेपाली क्रिकेट टिमलाई हौसला प्रदान गर्न उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

नेपालले भोलि सोमबार भारतसँग खेल्दैछ । यसअघि पाकिस्तानको मुल्तानमा भएको खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।