घोराही उपमहानगरपालिका–४, भकारेस्थित स्थानीयवासीको घरभित्र हिजो बेलुका पसेको बिषालु गोमन सर्प । सर्पलाई स्थानीय उद्दारकर्ताले जीवितै उद्दार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाएका छन् । तस्बिरः कुलदीप न्यौपाने÷रासस