२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज काठमाडौं उपत्यकामा मात्रै ४१ सय ९८ संक्रमित थपिए



अ+ अ-

काठमाडौं । आज (आइतबार) काठमाडौं उपत्यकामा मात्र ४१ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । 

जसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुरमा ५०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।