काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल समुहका साँसदहरुले प्रतिनिधिसभा आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ । नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले आजको बैठकले सो निणर्य गरेको हो ।
बैठकबाट बाहिरिदै नेता भिम रावल प्रधानमन्त्री केपि शर्मा ओलीलाई विश्वासको मत नदिन अपिल गरेका छन् । ‘हामीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं,आजलाई यतिनै काफी छ’ रावलले भने ।











