२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति आव्हान गर्नुभएको सर्वदलीय बैठक सविधान बिपरित: पूर्वमहान्यायधीवक्ता बडाल



अ+ अ-

काठमाडौं । पूर्व महान्यायधीवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेलले आव्हान गर्नुभएको सर्वदलीय बैठक सविधान बिपरित भएको जनाउनु भएको छ ।

बरिष्ठ अधिवक्ता समेत रहनु भएका पूर्वमहान्याधीवक्ता वडालले सामाजिक संञ्जालमा लेख्नुभएको ‘राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संविधान विपरित आजको सर्वदलिय वैठक आह्वान छ ।’

उहाँले लेख्नुभएको छ-

किर्ते कागजमा हस्ताक्षर गरी नागरिकता विधेयकको प्रमाणिकरण, फैसलाको पुर्णपाठ नआउदै रेशम चौधरीको माफि पछि गठवन्धन नेताको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संविधान विपरित आजको सर्वदलिय वैठक आह्वान ।

राष्ट्रपति रामचन्द्र पौडेलले आव्हान गर्नुभएको सर्वदलीय बैठक मङ्गलबार बिहान साढे ८ बजे बस्दैछ ।