२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन तस्करी प्रकरण: थप ४ चिनियाँ पक्राउ



अ+ अ-

काठमाडौं । सुन तस्करी प्रकरणमा सीआईबीले थप चार जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतको अनुसार यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले थप चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

यसअघि सुन प्रकरणमा १७ जना पक्राउ परिसकेका छन् ।

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । उक्त सुन गालिएपछि भने ६० किलो ७१६ ग्राम भएको थियो ।

अहिले सुन तस्करीबारे सिआइबीले अनुसन्धान गरिरहेको छ ।