७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने माओवादी पदाधिकारी बैठकको निर्णय



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई फिर्ता बोलाइएको हो ।

मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साहलाई मन्त्रीको जिम्मेवारी दिने तयारी भएको माओवादी स्रोतले जनाएको छ ।