३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

स्तनपानमा बच्चा र आमाले जान्नैपर्ने तथ्यहरु यस्ता छन्

स्तनपानमा बच्चा र आमाले जान्नैपर्ने तथ्यहरु यस्ता छन्
अ+ अ-

काठमाडौँ । संसारलाई सुन्दर स्वच्छ स्तनपान गराइ विश्व स्तनपान मनाइका छन । जुन, १ देखि ७ अगस्टसम्म प्रत्येक वर्ष मनाइने गरिन्छ ।

विश्व स्तनपान सप्ताहको उद्देश्य भनेको स्तनपानलाई विश्वव्यापी रुपमा प्रवद्र्धन गर्ने, विश्वभरीका आमा, शिशु तथा बालबालिकाको स्वास्थ्य सुरक्षा गर्नु हो, र शिशुका लागि आमाको दूध अमृत समान हो आमाको पहेलो विघौती दूध पहिलो खोप भन्ने बुझिन्छ ।

आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमामा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने बिभिन्न किसिम्मको रोगसँग लड्ने क्षमता भई उनीहरूको रक्षा गर्छन।

आमा तथा शिशुको स्वस्थ जीवनका लागि स्तनपानको महत्वबारे व्यापक चेतना अभिवृद्धि गर्न व्यक्ति, परिवार, समुदाय, स्वास्थ्य शिक्षा सेवा, कार्यस्थलमा समेत शिशुलाई स्तनपानमा सघाउन सम्पूर्ण सरोकारवालाहरुलाई भुमिका खेलिएका छन् । शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति गौरव महसुश हुन्छन ।

बच्चा जन्मेको एक घण्टा भित्रबाट दूध खुवाउन सुरु गरेपछि ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनुपर्ने बताउँछिन बालरोग विशेषज्ञ डा। कल्पना उपाध्याय सुवेदी । उनले भनिन्, ‘तर कुनै कुनै बच्चा तोकेको समय भन्दा अगडि जन्मेको हुन्छ । यस्तो बच्चले दूध तान्न सक्दैन तान्न नसके पछि बच्चाहरु आई.सि.यु मा राखेको हुन्छ र आमाहरुमा पनि दूध नआउने सुमस्याहरु देखा परेको हुन्छ । त्यो अवस्थमा बच्चालाई हामीले मानव मिल्क बैकको व्यवस्था गछौँ।’

कतिपय गाउँघर तिर गाई–भैँसीको दूध महा घिउ शुरुमा दिने चलन अहिले पनि छ । तर, बैंक स्थापना हुनुअघि प्रसूति गृहमा पनि आफ्नो आमाको दूध आएन भने बट्टाको दूध नै खुवाउनुपर्ने बाध्यता थियो । वि.सं. २०७९ भदौ महिनामा अष्टामीका दिनमा प्रसूति गृहमा मिल्क बैंक स्थापना भएपछि अरु आमाको दूधलाई प्रशोधन गरेर बृहत स्तनपान व्यवस्थापन केन्द्र सञ्चालन गरिएका थिए ।

आमाको दूध बच्चाको लागि अमृत समान हो । यो बच्चाको लागि सबैभन्दा सुपाच्य हुन्छ । तर पछिल्लो समयमा आधुनिक महिलाहरुले बच्चालाई स्तनपान गराउने दरमा कमी आउन थलेको छन् ।

‘शिशुले जन्मेको छ महिनासम्म पूर्ण स्तनपान गर्न पाउनु उसको अधिकार हो । आफ्नो सन्तानलाई स्तनपान गराउन पाउने अधिकार प्रत्येक आमालाई हुन्छ आहिलेको समयमा नराम्रो नराम्रो बिकृतिहरु फैलिदै आएको छ । माहिलाहरुले अल्छीलोपन हुने बजारमा राखेको पौडर दूतको प्रयोग गर्ने बच्चहरुमा अनेकौ समस्याहरु भएकाले विश्व स्वस्थ्य सघंले रेडियो, स्वस्थ्य चौकी, स्वयंम सेविकाद्धारा विभिन्न कार्यक्रम गरी यो स्तनपानको जुन, १ देखि ७ अगस्टसम्म प्रत्येक वर्ष मनाइने गरिन्छ’ कान्ति बलका डाक्टर विजय बाबु साहाले बताए ।

स्वस्थ्य विभागका उपसचिव लिला थापा भन्छन्, ‘यो विश्व स्तनपान दिवस भनेर विश्व भरमा १९९२ साल देखि मनाउदै आएको हो । सम्पूर्ण स्थनीयले एक हाप्ता सम्म विभिन्न कार्यक्रम गरी स्वस्थ्य विभागले गर्न सक्ने बजेट विनियोज गरी नारासहित आमाको महत्व के हो? आमा बच्चालाइ कस्तो वातावण हुनुपर्छरु बच्चा जन्मेको कति घण्टामा स्तनपान गर्ने जस्ता क्रियाकलापहरु भइरहेको छ ।’

मानव मिल्क बैंक भनेको के हो र किन आवश्यक पर्छ ?

आमाको स्तनपानलाई प्रबन्धन गदै आएको हुन्छ । मानव मिल्क बैंक भनेको आमाको दूध नआएर खान नपाएका बच्चाहरुलाई खुवाउने उद्देश्यले निरोगी आमाबाट संकलन गरिएको दूध प्रशोधन गरी जम्मा गर्ने व्यवस्थित स्थान हो ।
आमाको दूध खान नपाएका बच्चालाई मिल्कबैंकको दूध खुवाउँदा बच्चा स्वस्थ हुनुका साथै बाल मृत्युदर घट्छ । यसकै लागि सरकारले धेरै बच्चा जन्मने प्रसूति गृहमा मिल्क बैंकले गर्छ ।

के हो स्तनपान भनेको ?

शिशु जन्मनासाथ एक घण्टाभित्रै आमाको बिघौती दूध ख्वाउनु र शिशुले मागे अनुसार तथा आमालाई महशुस भएसम्म २४घण्टा कम्तीमा ६ महिनासम्म आमाको दूध मात्र चुसाउनुलाई स्तनपान भनिन्छ ।

स्तनपानको महत्व

स्तनपानले शिशुलाई स्वास–प्रश्वास, किटाणु तथा जिवाणुको संक्रमण, पेटमा हुने संक्रमण, मधुमेह क्यान्सर जस्ता हुनबाट बचाउँछन् ।
बाच्चहरु बढ्रदै गएपछि मोटोपन स्वस्थ्य समस्याको जोखिमलाई जोगिन सकिन्छ । स्तनवाट निस्कने पहेंलो, बाक्लो बिघौती दूधमा शिशुको शुरुका ६ महिनाका लागि आवश्यक कार्बोहाईड्रेट, प्रोटिन, भिटामीन तथा खनिज पौष्टिक पदार्थ सही मात्रामा पाइन्छन्। ।
आमाको दूध शिशुका लागि अत्यन्त सफा, स्वच्छ, पोषणयुक्त र रोग प्रतिरोधक क्षमता भएको पूर्ण खाना हो। बच्चाको दाँतको समस्या नहुने बोली चाँडो आउँने बच्चाको शरीरको राम्रो बृद्धि विकास हुनुका साथसाथै मृत्यु हुने जोखिम पनि कम हुने गर्छन।

स्तनपानका शिशुमा हुने फाइदाहरु:

  • स्तनपानले शिशुलाई आकस्मिक तथा दीर्घ रोग लाग्नबाट बचाउँछ।
  • आमाको दूध मात्र खाएका शिशुलाई मोटोपन,श्वासप्रश्वास, झाडापखाला, निमोनिया, मधुमेह, पेट, कानको संक्रमण तथा अकस्मात शिशुको मृत्युजस्ता समस्याको जोखिम कम हुन्छ।
  • स्तनपान गराएका शिशुलाई आमाको दूधबाट रोग प्रतिरोधात्मक क्षमता प्राप्त हुने हुँदा विभिन्न रोगबाट बच्न सकिन्छ।
    बच्चहरुको बोली छिटो भन्दा छिटो आउँछ ।
  • आमाको दूध तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ ।
  • बच्चालाई झाडापखालाबाट बचाउँछ ।
  • आमाको दूधमा बच्चाको लागि आवश्यक कार्बोहाइडेट प्राटिन र चिल्लो पदार्थ पाइन्छ ।

स्तनपानका आमा मा हुने फाइदाहरु: 

  • शिशुलाई स्तनपान गराउने महिलाको स्तन क्यान्सर हुने सम्भावना दोब्बर कम हुन्छ।
  • आमाको कामलाई भारलाई घटाउने साथै कम खर्चिलो हुन्छ ।
  • आमामा हुने प्रसूती अवस्थामा भएको रक्तश्राव कम हुन्छ ।
  • शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति गौरव महसुश खुसीको माहोल मिल्छ ।
  • आमा बच्चा दुुबैलाई सुखानुभूति प्रत्साहन मिल्छ ।
  • बच्चा जन्माउन स्तनपान गराउँदा पाठेघर सामान्य अवस्थामा फर्कन मद्धत गर्छ ।
  • आमाको महिनावारी गडबढ हुनबाट रोक्छ ।

स्तनपानमा देखिएका समस्याहरु

  • नेपालका महिलाको शैक्षतस्तर कमजोर,हुदै जानी,
  • परिवार, समाजमा स्तनपान सम्बन्धी रुढीवादी परम्पराले असहयोग, नकारात्मक र अस्वस्थकर हुने
  • कम दूध आएको वहानामा नचुसाउने सुत्केरीलाई चुसाउन लगाउने, एकातिरको स्तन मात्र चुसाउने,
  • जहाँ, भएपनि टुसुक्क बसेर, वा उठेरै स्तनपान गराई काममा हिड्ने,
  • जन्मनासाथ शिशुलाई स्तनपानको सट्टा घिउ, मह, चिनी, सख्खर ख्वाउने्
  • नवसुत्केरीहरुले स्तनपान गराउने सही तरिकाको ख्यालै नगरी दुध चुसाईरहने