२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।

बिहिबार बैठक सुरु हुने बित्तिकै एमाले सांसद भैरव सुन्दर श्रेष्ठले एक सय किलो सुन तस्करीमा सरकार तथा गृहमन्त्रीकै संलग्न रहेको भन्दै विरोध जनाएका थिए । एमालेका सांसदहरुले करिव १० मिनेट आफ्नो सिटमै उभिएर केहि नबोली सुनसान बिरोध जनाएका थिए ।

त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सेनाले बैठकमा सहभागी रहि आफ्ना धारणा राख्न अनुरोध गरेका थिए । एमाले सांसदले उभिएरै निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सेनाले साउन २२ गते आइतबार दिउसो एक बजे बस्ने गरी बैठक स्थगित भएको जानकारी गराए।