२४ भाद्र २०८३, बुधबार
,
Latest
एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी विश्वमै असाधारण विपत्ति : टनेल विशेषज्ञ आर्नोल्ड डिक्स रास्वपालाई विपद्‌मा रुँदैगरेका नागरिकलाई होच्याउने अन्ध समर्थक चाहिएको छैन कांग्रेसभित्रका मतभेद संवादबाटै समाधान गर्छौँ: देउवा विश्वमै असामान्य विपत्ति हो भोटेकोशी बाढी : टनेल विशेषज्ञ डिक्स राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्ट्ससँग रियल मड्रिड ३–१ गोलले पराजित



अ+ अ-

एजेन्सी । मैत्रीपूर्ण फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले हार ब्यहोरेको छ । नेपाली समयानुसार बिहिबार बिहान सम्पन्न खेलमा रियल इटालीयन क्लब युभेन्ट्ससँग ३–१ गोलले पराजित भएको हो ।

अमेरिकाको क्याम्पिङ वल्र्ड स्टेडियममा खेलको पहिलो मिनेटमा नै मोइस कीनले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । २० औं मिनेटमा टिमोथी विहले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

३८ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई १–२ को स्थितीमा ल्याउँदै खेलमा फर्काउन खोजे । यता, खेलको इन्जुरी समयमा ढुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई ३–१ को जित दिलाए ।