२३ असार २०८३, मंगलवार
,
Latest
दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा गुरुङ सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा बालाजु र पाटन औद्योगिक क्षेत्रको संसदीय अनुगमनः जीर्ण पूर्वाधार र नीतिगत सुधारमा जोड ‘अधिकार प्रयोगको सम्बन्धमा महिला आयोग ‘निरीह’ बन्नुहुँदैन’ स्थानीय सरकार गैरदलीय हुनुपर्छः महिला आयोग काँग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरुले भने–एकता वा नयाँ पार्टी निर्माण गर्ने भन्नेमा अब ढिला नगरौँ चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो शिवपुरीको रिसोर्टमा परिवारसँग पूर्वराजा ज्ञानेन्द्र शाहले यसरी मनाए जन्मदिन (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार बनाऔँ : डा. बाबुराम भट्टराई



अ+ अ-

काठमाडौं । जनता समाजबादी पार्टी संघीय परिषद्का अधयक्ष डा. बाबुराम भट्टराईले लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिन आग्रह गर्नुभएको छ । सामाजिक संञ्जाल ट्विटर मार्फत भट्टराईले संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न भएको भन्दै  जे गरेर रक्षा हुन्छ त्यही गरौं भन्दै आफनो दृष्टिकोण सार्वजनिक गर्नुभएको छ । उहाँले लेख्नु भएको छ –

'संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो ! जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्यागरबलिदान गरौं।लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊॅ ! आजै गरौं,अहिल्यै गरौं ! बिपीरपिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ !'