२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय विभागमा १३ सदस्य मनोनीत (सूचीसहित)



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेको संसदीय विभागमा १३ सदस्य मनोनीत भएका छन् ।

शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले १३ जनालाई मनोनीत गरेको हो ।

मनोनीत सदस्यहरु:
१.ज्वाला साह (बारा)
२. ठाकुर गैरे (पाल्पा)
३. लिलानाथ श्रेष्ठ (सिराहा)
४. भगवती चौधरी (सुनसरी)
५. पदम गिरी (पर्वत)
६. विद्या भट्टराई (कास्की)
७. बलराम अधिकारी (कपिलवस्तु)
८. चन्द्रबहादुर विश्वकर्मा (पश्चिम रुकुम)
९. अम्मरबहादुर रायमाझी (उदयपुर)
१०. सुनिता बराल (झापा)
११. महेश कुमार बर्तौला (मकवानपुर),
१२. तारा लामा तामाङ (कञ्चनपुर)
१३. किरणकुमार साह (रौतहट)