१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मातृशोकमा परेकी मेयर रेणुलाई बालेनले दिए समवेदना



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मातृशोकमा परेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालप्रति समवेदना प्रकट गरेका छन्।

सामाजिक सञ्जालमार्फत बालेनले परिवारको अभिभावकत्व ग्रहण गर्दै प्रधानमन्त्री पितासहित सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस भन्ने कामना गरेका हुन् । साथै उनले स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेका छन् ।

प्रधानमन्त्री पत्नी दाहालको आज बिहान ८:३३ बजे ६९ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ पार्थिव शरिरको अन्त्येष्टि गरिएको छ ।

https://www.facebook.com/balenOfficial/posts/837457071079883?ref=embed_post