७ श्रावण २०८३, बिहीबार
,
Latest
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको प्रश्न: प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनु पर्ने हो ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनु पर्ने हो भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिदै प्रधानमन्त्री दाहालले स्पष्टिकरणको मौका पनि नदिई संसद अबरुद्ध हुनु संसदीय अभ्यास र पद्धिति नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो “तीन दिन किन संसद अबरुद्ध गरियो , मलाई किन बोल्न दिईएन ?म आज प्रतिपक्षको प्रश्नको काउन्टर जबाफका लागि होईन स्पष्टिकरणको लागि उभिएको छु ।”

फोटो- प्रधानमन्त्रीको सचिवालय