३१ भाद्र २०८३, बुधबार
,
Latest
प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

काठमाडौं । भारतीय सेनाद्वारा आज नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । भारतीय राजदूत विनय मोहन क्वात्राले जङ्गी अड्डा (ग्राण्ड हल) मा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । 

कोभिड(१९ महामारीको विरुद्धमा लड्न भेन्टिलेटर, आइसिउ वेड, पिपिई सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरीएको छ । हस्तान्तरण कार्यक्रममा महारथी थापाले भारतीय महामहिम राजदूतलाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नु भएको थियो ।