२७ भाद्र २०८३, शनिबार
,
Latest
दक्षिणी लेबनानमा हेजबुल्लाहको दुई किलोमिटर लामो सुरुङ सञ्जाल ध्वस्त पारेको इजरायलको दाबी कम्बोडिया र म्यानमारबीच व्यापार तथा लगानी प्रवर्द्धनसहित चार सम्झौतामा हस्ताक्षर एसीसी प्रिमियर कप : फाइनल खेलमा युएईविरुद्ध आशिफको शतक सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’ महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

केनको निर्णायक गोलमा टोटेनहमको साँघुरो जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई १–० गोलले पराजित गरेको हो ।

टोटेनहमलाई घरेलु मैदानमा जित दिलाउन एकमात्र निर्णायक गोल ह्यारी केनले गरे । उनले ४५.१ मिनेटमा गोल गरे ।

योसँगै ३५ खेलबाट ५७ अंकका साथ टोटेनहम तालिकाको छैटौं स्थानमा छ । प्यालेस समान खेलबाट ४० अंकका साथ १२ औं स्थानमा छ ।