२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब कंगनाको कुरा सुनेर जावेद अख्तर अपमानित भए



अ+ अ-

एजेन्सी । बलिउडका सफल गीतकार जावेद अख्तरले तीन वर्षअघि अभिनेत्री कंगना रनावतविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । यस मुद्दाको सुनुवाई मे ३ मा भएको थियो ।

सुनुवाइका क्रममा जावेदले कंगनाले आफूलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोप लगाउँदा आफू अपमानित भएको बताएका थिए ।
जावेदले त्यसबेला सुशान्त सिहं राजपूतले आत्महत्या गरेको भन्दै यो नक्कली कुरालाई थप हावा भएको बताए । जावेदका अनुसार कंगनाले आफू आत्महत्या गर्न उक्साउने समूहको हिस्सा भएको समेत बताएकी थिइन् ।

कंगना रनावत र जावेद अख्तरको यो मामिला ३ वर्ष पुरानो हो । कंगनाले एक अन्तर्वार्तामा जावेदमाथि आरोप लगाएकी थिइन् । सुशान्त सिंह राजपुतले उनको अन्तर्वार्ताको केही दिनपछि आत्महत्या गरेका थिए । त्यसपछि कंगनाको यो कथन निकै चर्चामा आयो ।