७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा सहभागी हुनेबारे रास्वपाले आज निर्णय लिने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषय आज निर्णय लिने भएको छ । पार्टीको आज बस्ने केन्द्रीय समितिको बैठकले उक्त निर्णय लिनेछ ।

रास्वपाले यसअघि शुक्रबारसम्म निर्णय गर्ने निर्णय गरेको थियो । यही वैशाख १० मा भएको उपनिर्वाचनपछि दुई स्थानमा जित हासिल गरेको रास्वपाले अब सरकारमा सहभागी हुने वा नहुने भन्नेमा निर्णय गरेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपालाई सरकारमा ल्याउन प्रयन्त गरे पनि पार्टी सभापति रवि लामिछानेले भने यस विषयमा केही बोलेका छैनन् ।

सत्तागठबन्धनले भने रास्वपालाई भनेकै मन्त्रालय लिएर सरकारमा सहभागी गराउने पक्षमा देखिएको छ ।