काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालविरुद्ध कुवेतले पाँच विकेट गुमाएको छ ।
नेपालका तिब्र गतिका बलर करण केसीले मात्रै चार विकेट लिएका छन् । कुवेतले ओभरै पिच्छै एक विकेट गुमाईरहेको छ ।
नेपालको लागि करणले चार र सोमपाल कामीले एक विकेट लिए ।
ताजा स्थितीमा कुवेतले ७ ओभरमा ५ विकेटको क्षतिमा २२ रन बनाएको छ ।