२७ भाद्र २०८३, शनिबार
,
Latest
संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनमाथि न्युक्यासलको सानदार जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सानदार जित निकालेको छ ।

गएराति भएको खेलमा न्युक्यासल युनाइटेडले एभर्टनलाई उसकै मैदानमा ४-१ गोलले पराजित गरेको हो । न्युक्यासललाई फराकिलो जित दिलाउन कालुम विल्सनले दुई तथा जोएलिन्टन र जाकोव मुर्फिले एक-एक गोल गरे । एभर्टनका ड्वाइट एमसीनेलले एक गोल फर्काए ।

न्युक्यासल ३२ खेलबाट ६२ अंकका साथ तेस्रो स्थानमा छ । यता, एभर्टन ३३ खेलबाट २८ अंकका साथ १९ औं स्थानमा छ ।