२७ मंसिर २०८२, शनिबार
,
Latest
सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । शुक्रबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ८३ पैसा तोकिएको छ ।  

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ २६ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ २ पैसा तोकिएको छ।  

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६४ पैसा तोकिएको छ । 

यस्तै एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ १ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७० पैसा तोकिएको छ । 

एक बहराइन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ २४ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैयाँ ५२ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४९ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७४ पैसा तोकिएको छ ।