२४ भाद्र २०८३, बुधबार
,
Latest
बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना गेटाफेसँग बराबरीमा रोकियो



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । गएराति सम्पन्न खेलमा शीर्षस्थानको बार्सिलोनाले गेटाफेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बार्सिलोनाको यो लगातार दोस्रो पटक बराबरी हो । बार्सिलोना २९ खेलबाट ७३ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । समान खेलबाट ३१ अंकका साथ गेटाफे भने १५ औं स्थानमा छ ।