२७ मंसिर २०८२, शनिबार
,
Latest
सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने अन्य देशको विसनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ८८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ४८ पैसा तोकिएको छ ।  

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रीदर ८८ रुपैयाँ ६० पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ६३ पैसा तोकिएको छ।  

एक युरोको खरिददर १ सय ३९ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रीदर १ सय ४० रुपैयाँ ५४ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६३ पैसा तोकिएको छ । 

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३५ पैसा तोकिएको छ । 

यस्तै एक बहराइन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ ३० पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ २३ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४९ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७५ पैसा तोकिएको छ ।