८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको ५७ मिटर अग्लो विशाल मूर्तिलाई मास्क लगाइदिएपछि



अ+ अ-

एजेन्सी । जापानमा दयाकी देवी कान्नोनको ५७ मिटर अग्लो विशाल मूर्तिको अनुहारमा मास्क लगाइ दिइएको छ।  बौद्ध धर्मकी दयाकी देवी हो ।  

मास्कको २५ केजी तौल रहेको छ । यो संरचनामा उचालेर लगाइदिन तीन घण्टा लाग्यो । 

उक्त मन्दिरका व्यवस्थापकहरूका अनुसार कोभिड-१९ महामारी साम्य नभएसम्म मूर्तिबाट मास्क नझिकिने योजना रहेको छ ।