२ भाद्र २०८३, मंगलवार
,
Latest
सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?



अ+ अ-

काठमाडौं । शुक्रबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ९६  पैसा तोकिएको छ ।  

एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ६६ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ १२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ १२ पैसा तोकिएको छ।  

त्यस्तै एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ५१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७५ पैसा तोकिएको छ । 

यस्तै एक बहराइन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ५६ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९५ रुपैयाँ १४ पैसा तोकिएको छ।

त्यस्तै एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ०९ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६० पैसा तोकिएको छ ।

कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ५१  पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७३ पैसा तोकिएको छ ।