२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि घोडेजात्राको दिन पनि राहदानी विभाग खुला रहने



अ+ अ-

काठमाडौँ । भोलि मंगलबार घोडे जात्राको दिन पनि राहदानी विभाग खुला रहने भएको छ । विभागका अनुसार बिहान १० बजेदेखि दिउँसो साढे दुई बजेसम्म कार्यालय खुल्ने भएको हो ।

काठमाडौँ उपत्यकामा घोडेजात्राको दिन सार्वजनिक बिदा दिइन्छ । तर, अत्यावश्यक सेवाको रुपमा लिइएको राहदानी सेवा लिन आउने सेवाग्राहीलाई मर्का नपरोस् भनेर घोडेजात्राको दिन पनि केही समय कार्यालय खुला हुने विभागले जनाएको छ ।