२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप चम्कँदा नेपाललाई ९६ रनको सामान्य लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनी(पीएनजी) ले नेपाललाई जितको लागि ९६ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले ३२ ओभरमा अलआउट हुदै ९५ रन बनायो । पीएनजीको लागि आसद भालाले सर्वाधिक २० रन बनाए । यस्तै, सेसे बाउ १८, हिरि हिरि१४ र चाल्स अमिनि १६ रन बनाएर आउट भए । पीएनजीका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालको लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । उनले १० ओभर बलिङ गरेर २५ रन दिदै ५ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले दुई/दुई विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।




भर्खरै