६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पाँच ओभरमा यूएईको चार विकेट गिरायो



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र यूएईबीचको खेल जारी छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा २४९ को विजयी लक्ष्य पछ्याएको यूएईले पाँच ओभरमै चार विकेट गुमाएको छ ।

नेपालका लागि ललित राजवंशीले दुई तथा दिपेन्द्र सिंह ऐरी र सोमपाल कामीले एक–एक विकेट लिँदै यो सफलता दिलाएका हुन् ।

यो समाचार तयार पार्दासम्म यूएई ५.१ ओभरमा ४ विकेटको क्षतिमा ८ रनको अवस्थामा छ ।