२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेमकिपा राष्ट्रपति निर्वाचनमा सहभागी नहुने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) राष्ट्रपति निर्वाचनमा सहभागी नहुने भएको छ ।

नेमकिपाका सचिव प्रेम सुवालले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिका दुवै उम्मेदवार र पार्टीले आश्वस्त पार्न नसकेकाले निर्वाचनमा सहभागी नहुने बताएका हुन् ।

नेमकिपाका एक संघीय सांसद र दुई प्रदेश सांसद गरी तीन मतदाता रहेका छन् ।