२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज एमाले सरकारबाट बाहिरिँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । सत्तारुढदल नेकपा एमालेले आज सरकार छाड्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेपछि एमालेले आज सरकार छाड्ने तयारी गरेको हो । पुष १० गते एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनमा काग्रेस गठबन्धनलाई सहयोग गर्नु भएपछि एमाले संग दुरी बढेको थियो ।

फाल्गुन १३ गते नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने र समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । उपाध्यक्ष बिष्णु पौडलको नेतृत्वमा सरकारमा सहभागी भएको छ ।

यस अघि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकार बाट बाहिरिएका छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता कायम राख्दै सरकार बाट बाहिरिएको थियो ।