२७ मंसिर २०८२, शनिबार
,
Latest
सर्वपक्षीय सरकार बनाउनुपर्ने ओलीको प्रश्तावमा विप्लव सहमत एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बढ्यो विदेशी विनिमयदरको भाउ, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने कतारी रियालसहित अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।  

यस्तै एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७० पैसा तोकिएको छ।  एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ २३ पैसा रहेको छ । 

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८० पैसा तोकिएको छ । एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ५४ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८० पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ६० पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।  

एक बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ १८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ १७ पैसा तोकिएको छ।