३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर सटही गर्दै हुनुहुन्छ ? आज यी देशको विनिमयदर बढ्यो,  हेर्नुहोस् कुनको कति ?



अ+ अ-

काठमाडौं । शुक्रबार अमेरिकी डलरसहित अन्य सबै देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८४ पैसा तोकिएको छ ।  

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६६ पैसा तोकिएको छ । एक युरोको खरिददर १ सय ४१ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ८१ पैसा रहेको छ ।  

एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ९० पैसा तोकिएको छ। एक बहराइन दिनारको खरिददर ३ सय १६ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १७ रुपैयाँ ९० पैसा तोकिएको छ।

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ १ पैसा रहेको छ ।  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७ पैसा तोकिएको छ।