२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँः रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई आफू कुनै पदमा नजाने बताएका छन् ।

लामिछानेले जारी पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । आफूले प्रधानमन्त्रीसँग भौतिक पूर्वाधार मन्त्रालयमा सहमति जनाएको भन्दै मिडियामा आएका समाचार सत्य नभएको प्रस्ट पार्दै उनले आफू त्यसरी कुनै पदमा नजाने बताए ।

लामिछानेको सांसद पद कायम नरहेपछि उनी निर्वाचित भएको चितवन–२ रिक्त छ ।

लामिछाने नेतृत्वको रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्दै सरकारबाट बाहिरिने निर्णय लिएको छ ।