५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका मन्त्रीहरुले आज नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउनुहुनेछः रवि लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ । सरकारलाई दिएको समर्थन कायम राख्दै रास्वपा सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

सभापति रवि लामिछानेले रास्वपाबाट सरकारमा सहभागि मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष आजै राजीनामापत्र बुझाउने जानकारी दिए ।

जारी पत्रकार सम्मेलनमा उनले भने ‘राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको छ । सरकारलाई दिएको समर्थन कायमै रहन्छ । हामीले जनमतको कदर गर्छौँ । हाम्रो पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउनुहुनेछ ।’