१० मंसिर २०८१, सोमबार
,
Latest
मन्त्रिपरिषद्को बैठक जारी प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छः देउवा चलचित्र ‘ऊनको स्वीटर’ वैशाख २६ गते रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक युक्रेनद्वारा रूसी तेल तथा उर्जा केन्द्रमा प्रहार राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह पुल नबन्दा स्थानीयलाई सास्ती सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा, जायज माग सम्बोधन गर्ने प्रतिवद्धता सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार यस्तो छ विदेशी विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर स्थिर रहेको छ भने बाँकीको घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ७३ पैसा तोकिएको छ ।  

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा तोकिएको छ । त्यस्तै एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५७ पैसा तोकिएको छ । 

एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ १८ पैसा रहेको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ ३० पैसा तोकिएको छ। 

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ६३ पैसा रहेको छ ।  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ४५ पैसा तोकिएको छ।