२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पठान’ले पाँच दिनमै कमायो ५४२ करोड



अ+ अ-

एजेन्सी । शाहरुख खान अभिनित फिल्म ‘पठान’ले बक्स अफिसमा उत्साहजनक कमाई गरिरहेको छ । गत बुधबारबाट प्रदर्शनमा आएको फिल्म पठानले पाँच दिनमै ५४२ करोडको कलेक्शन गरेको हो ।

बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार फिल्म पठानले पाँच दिनमा भारतभित्रै ३३५ करोड र भारतबाहिर २०७ करोड गरी विश्वव्यापी रुपमा ५४२ करोडको कलेक्शन गरेको हो ।

सिद्धार्थ आनन्दको निर्देशन रहेको यस फिल्ममा शाहरुख खान र दीपिका पादुकोणसँगै जोन अब्राहम पनि प्रमुख भूमिकामा छन् ।