१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

विधान विपरीतका पदाधिकारी बैठकको अर्थ छैन: नेता महर

विधान विपरीतका पदाधिकारी बैठकको अर्थ छैन: नेता महर
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले विधानविपरीत निरन्तर पदाधिकारी बैठकको अभ्यासको कुनै अर्थ नभएको बताउनु भएको छ ।

सामाजिक सञ्जाल मार्फत असन्तुष्टि जनाउदै महरले यस्ता बैठक केवल आफ्नो निहित स्वार्थलाई केन्द्रमा राखेर हुने गरेको जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

नेपाली कांग्रेसमा विधान विपरीत निरन्तर पदाधिकारी बैठकको अभ्यास भइरहेको छ । विचार समूहका नाममा हुने बैठकमा पनि पार्टी विधानसम्मत सञ्चालनको विषय प्राथमिकतामा पर्दैन । केवल आफ्नो निहित स्वार्थलाई केन्द्रमा राखेर हुने छलफलको पार्टीका लागि के अर्थ ?

१) भ्रातृ संस्थाको ६ देखि १६ वर्षसम्म अधिवेशन हुन नसक्दा नेतृत्व विकासमा ठूलो भ्याकुम खडा भएको छ । सबै भ्रातृ संस्थाको विधान संशोधन गरेर पदाधिकारी सहित ठूलो संख्यामा कमिटी ल्याउन पार्टीका लागि हितकर हुन्छ ।

२) विधनाअनुसार भ्रातृ संस्था र पार्टीका विभागमा साथीहरुलाई जिम्मेवारी दिएर संगठन निर्माणको मैदानमा उर्तान अब पनि ढिलो गर्नुहुँदैन ।

३) सरकारमा स्वार्थ बाँझिएका र विभिन्न काण्डमा जोडिएको व्यक्तिहरु बसेका छन । तिनीहरुको भण्डाफोर गर्न काँग्रेसका हाम्रा सांसदलाई केले रोकेको छ ? हामी किन बोलिरहेका छैनौं र?