१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपसभामुखमा रास्वपा इन्दिरा राना मगरको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

रानामगरको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपा राजेन्द्र प्रसाद लिङ्देन रहनुभएको छ।