१६ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सञ्चालन हुने



अ+ अ-

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठको १६ गतेदेखि सञ्चालन हुने भएको छ । 

आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७९ जेठको १६ गतेदेखि परीक्षा सञ्चालन निर्णय गरेको हो ।