२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्याउने आफ्नो प्राथमिकता– सञ्चारमन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सहज पहुँचमा सञ्चार तथा सूचना प्रविधिलाई पुर्याउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।

मन्त्री पदको सपथ लिएपछि मंगलबार मन्त्रालयमा पदबहाली गर्दै उहाँले जनताको सहज पहुँचमा सञ्चार र सूचना प्रविधिलाई पुर्याउने बताउनुभयो ।

हरेक नागरिककहाँ सूचना प्रविधि सहज र सुलभ ढंगले पुग्नुपर्नेमा जोड दिँदै उहाँले सार्वजनिक संस्थाहरुमा सहज ढंगले सञ्चार र प्रविधिको प्रयोग हुन नसकेकाले समस्या परेको उल्लेख गर्नुभयो । सार्वजनिक संस्थाहरुलाई प्रविधिमैत्री बनाइनुपर्ने उहाँको भनाइ थियो ।