२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई जना फरेन्सिक विज्ञ शव पहिचानका लागि पोखरा जाँदै



अ+ अ-

काठमाडौँ । पोखरामा विमान दुर्घटनामा निधन भएकाहरुको शव पहिचानका लागि काठमाडौँबाट दुई जना फरेन्सिक विज्ञ पोखरा जाने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा अहिलेसम्म २६ जनाको मात्र शव पहिचान भएको छ । विमानमा सवार ७२ मध्ये हालसम्म ६८ को शव फेला परेको जनाइएको छ । चार जनाको शवको खोजी भइरहेको छ ।

दुर्घटनास्थलबाट निकालिएका शवहरुलाई पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ । टिचिङ अस्पताल महाराजगञ्जका फरेन्सिक विशेषज्ञ डा गोपाल चौधरी र डा समारिका दाहाल पोखरा जाँदै हुनुहुन्छ ।




भर्खरै