८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानबाट तालमा यसरी उड्दै तल खसे माछा ! हेर्नुहोस्



अ+ अ-

एजेन्सी । अमेरिकाको यूटा राज्यमा दुर्गम तालमा माछा सार्न विमानको प्रयोग गरिएको छ । अमेरिकाको यूटा राज्यका दुर्गम ठाउँमा अवस्थित तालहरूमा माछा पाल्न सरकारी निकायले विमानबाट माछा झारेका हुन्।

एकचोटि विमान उडाउँदा तालमा हजारौँ माछाहरू सार्न सकिन्छ। तथ्याङ्कको अधारमा विमानको एउटा उडानबाट झण्डै ३५ हजार माछा तालमा सार्न सकिन्छ । 

यी तालसम्म गाडीबाट पुग्न सकिँदैन । त्यसैले विमानबाट यो प्रक्रिया गरिएको हो । त्यसैले माछालाई पानीमा बिस्तारै झारिन्छ । राज्यभरिका तालमा फेरी माछा फैल्याउने प्रयास गरेका छन् ।