१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

तस्बिरमा हेरौं आजको प्रतिनिधिसभा बैठक

तस्बिरमा हेरौं आजको प्रतिनिधिसभा बैठक
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो ।

बैठकमा पाँच जना सांसद अनुपस्थित हुनुहुन्थ्यो भने बैठकमा कूल दुई सय ७० सांसद उपस्थित हुनुहुन्थ्यो । सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उक्त मत विभाजनको मतपरिणात सार्वजनिक गर्दै सो जानकारी दिनुभयो ।

सांसदहरू अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा शेरचन सदनमा अनुपस्थित हुनुहुन्थ्यो । यस्तै सभाका ज्येष्ठ सदस्य जबरा सभा सञ्चालनमा हुनुहुन्थ्यो भने फौजदारी अभियोग लागेका सांसद टेकबहादुर गुरुङ सभामा अनुपस्थित रहनुभयो ।

तस्बिरः रत्न श्रेष्ठ/रोसन सापकोटा/प्रदीपराज वन्त/रासस

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ प्रतिनिधिसभामा मङगलबार विश्वासको मत प्राप्त भएपछि अभिवादन गर्नुहुँदै ।

प्रतिनिधि सभाको मङगलबार बसेको बैठकमा सहभागीहरु ।

प्रतिनिधिसभाकोे मङगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली हात मिलाउँदै ।

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली मङगलबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुँदै ।

प्रतिनिधिसभाको मङगलबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

प्रतिनिधिसभाको मङगलबार बसेको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली।

प्रतिनिधिसभामा विश्वासको मतको पक्षमा मतदान गर्न बैठक हलबाट अगाडि बढ्दै सांसदहरु ।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मतको पक्षमा मतदान गर्न बैठक हलबाट अगाडि बढ्दै सांसदहरु ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा मङ्गलबार विश्वासको मतका लागि आह्वान गर्नुभएपछि संसदमा मत खसाल्दै सांसदहरु ।