२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०: विराटनगर टस जितेर ब्याटिङमा



अ+ अ-

काठमाडौ । राजधानीमा जारी नेपाल टी–२० अन्तर्गत आज हुने दोस्रो क्वालिफायर खेलमा विराटनगर सुपर किंग्सले टस जितेर ब्याटिङ रोजेको छ ।

टियू मैदानमा हुन लागेको खेलमा जनकपुरका विरुद्ध विराटनगरले टस जितेको हो ।

११ः३० मा टस हुनु पर्नेमा जनकपुर रोयल्स मैदान आउन ढिला गरेका कारण टस ४५ मिनेट ढिला भएको छ। जनकपुर आज तेस्रो पटक लगातार मैदान आउन ढिला गरेको हो ।

जनकपुरका खेलाडीहरुले पारिश्रमिक नपाएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

दुवै टोलीको प्लेईङ-११

जनकपुर रोयल्स – ट्रिभान ग्रिफिथ(कप्तान),सोमपाल कामी,सन्दिप जोरा,ललित नारायण राजवंशी,पवन सर्राफ,जितेन्द्र मुखिया,खडक बोहोरा,राजेश पुलामी,चाल्टिक वाल्टन(विकेट किपर),शमिउल्लाह शिनवारी र सरफुदिन असरफ

विराटनगर सुपर किंग्स – रोहित पौडेल(कप्तान),अर्जुन साउद(विकेट किपर),नन्दन यादव,साहव आलम,अमरसिंह राउटेला,पृथु बास्कोटा,विवेकुमार यादव,हुसेन तलत,गौरान्शु शर्मा,राज नानन र किओन जोसेफ




भर्खरै