२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल बैंकका अध्यक्ष ढकालबाट पद तथा गोपनीयताको शपथ



अ+ अ-

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष चन्द्रप्रसाद ढकालले गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

 

नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रममा ढकालले गभर्नर अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनु भएको हो । आजै मात्र ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौँ मर्ज भई एकिकृत कारोबार सुरु भएको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौँ मर्ज भएपछि बनेको ग्लोबल आईएमई बैंक लिमिटेडको अध्यक्षमा ढकाल चयन हुनु भएको छ भने संञ्चालकहरुमा क्याबिनेट श्रेष्ठ,रामबहादुर भण्डारी,राधेश पन्त, कृष्णप्रसाद शर्मा,मदनलाल जोशी र देबेन्द्र प्रताप साह रहनु भएको छ ।