२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक



अ+ अ-

काठमाडौँ । संसद् बैठक बस्नुअघि नेकपा (एमाले) संसदीय दलको बैठक बसेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठकमा एमाले सांसदहरुले निर्वाह गर्नुपर्ने भूमिकाबारेमा चर्चा गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै हुनुहुन्छ । सत्ता साझेदार दल एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताइसकेको छ ।

उहाँको नेतृत्वको सरकारलाई विश्वासको मत दिन आइतबार बसेको सत्ता साझेदार दलको बैठकले प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई आह्वानसमेत गरिसकेको छ ।