२ पुष २०८२, बुधबार
,
Latest
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण जनताले बिकल्प खोजेका छन् , राष्ट्रबादी शक्ति नै अबको बिकल्प – कमल थापा पोखरा महानगरपालिका स्थापना दिवसः ‘पोखरेली नवरत्न’बाट नौ जना सम्मानित भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास एमाले नेतृत्व चयनका लागि मतदान समय ८ बजेसम्म थप जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुमलटारको मुख्य प्रशिक्षकमा यम गुरुङ



अ+ अ-

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब एफसी खुमलटारको मुख्य प्रशिक्षकमा यम प्रसाद गुरुङ नियुक्त भएका छन् ।

नवप्रवेशी क्लब खुमलटारले आइतबार गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

गुरुङ नेपाली यू–२० राष्ट्रिय महिला टिमको मुख्य प्रशिक्षक समेत हुन् । उनको नेतृत्वमा नेपालले यू–२० महिला साफ च्याम्पियनसिप खेल्दैछ ।

नयाँ सिजनको ‘ए’ डिभिजन लिगका लागि खुमलटारले गुरुङलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

डबल राउण्ड रोबिनको आधारमा हुने ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ ।