२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला कुर्मी मृत्यु प्रकरण: थप अनुसन्धान गरी रिपोर्ट पेश गृहमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौं । बाँकेकी निर्मला कुर्मी मृत्यु प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्य तथ्य रिपोर्ट पेश गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) लाई निर्देशन दिनु भएको छ ।

गृहमन्त्रालयमा आज गृहसचिव विनोद प्रकाश सिंह, प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह लगायत उच्च सुरक्षा अधिकारीसहितको छलफलमा मन्त्री लामिछानेले चाडो भन्दा चाडो रिपोर्ट आउने गरी स्वतन्त्र पूर्वक उक्त घटनाको छानबिन गर्न निर्देशन दिनु भएको हो ।

प्रहरी अनुसन्धानको अहिले सम्मको रिपोर्टका बारेमा जानकारी लिएसंगै गृहमन्त्रीले निर्मला कुर्मीको न्याएका लागी धर्नामा बस्नुभएकी रुबी खानलाई टेलिफोन गरी अनसन स्थगन गरी अनुसन्धानलाई सहज बनाईदिन आग्रह गर्नुभएको छ ।